रोल्पा पहिरोप्रति रास्वपाद्वारा दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न सरकारसँग माग

  • बिहीबार २८ साउन २०८३ ०७:४५ PM
काठमाडौँ, साउन २८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रोल्पाको थवाङ गाउँपालिका–५, कोतलाबाङमा बुधबार राति गएको भीषण पहिरामा परी ७ जनाको निधन र ५ जना बेपत्ता भएको घटनाप्रति...