देउवाको अभिभावकीय भूमिका खोज्दै कांग्रेस, पत्रकार श्रेष्ठलाई हत्कडी लगाएकोमा आपत्ति

  • बिहीबार २८ साउन २०८३ ०१:३१ PM
काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएकोमा स्वागत गर्दै पूर्ण स्वास्थ्य लाभको कामना गरेको छ । सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा जारी बैठकले देउवाले नेपाली कांग्रेसको इतिहास निर्माण तथा लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको सम्मान गर्दै पार्टीमा