सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गर्न आह्वान

  • बिहीबार २८ साउन २०८३ ०१:५७ PM
काठमाण्डु – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा दिएपछि प्रदेश प्रमुखको कार्यालयले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गर्न आह्वान गरेको छ । प्रदेश प्रमुखको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम दिएको लिखित राजीनामा स्वीकृत गरिएको हो । मुख्यमन्त्री शाहले २०८३ साउन २५