रोल्पा पहिरोमा बेपत्ता भएकाको खोजी तीव्र पार्न मुख्यमन्त्री आचार्यको अपिल

  • बिहीबार २८ साउन २०८३ ०२:०९ PM
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रोल्पाको थबाङ गाउँपालिका-५, कोटलबारा क्षेत्रमा पहिरोमा परी सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् । अविरल वर्षापछि गएको पहिरोमा परी मृत्यु भएका तथा बेपत्ता भएका नागरिकको खोज तथा उद्धार कार्य प्रभावकारी गर्न उनले सरोकार भएका निकायलाई अनुरोध गरे । उक्त घटनाप्रति