काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ सुजुकी एक्सेस १२५ कनेक्टेड मोडल सार्वजनिक गरेको छ । नेपालमा सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रालिले उक्त स्कुटर नेपाली बजारमा भित्राएको हो । कम्पनीले मंगलबारबाट जारी नाइमा मोबिलिटी एक्सपो २०२६ मा उक्त स्कुटर सार्वजनिक गरेको हो । नयाँ एक्सेस १२५ मा ब्लुटुथमार्फत स्मार्टफोनसँग