देउवाको स्वदेश आगमनमा कांग्रेसको स्वागत, प्रेस स्वतन्त्रता र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण

  • बिहीबार २८ साउन २०८३ ०१:५० PM
ललितपुर / नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएकोमा स्वागत गर्दै पूर्ण स्वास्थ्यलाभको कामना