दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा हुने

  • बिहीबार २८ साउन २०८३ ०१:५२ PM
काठमाडौं / दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ साल मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड