ललिता निवासको सरकारी जग्गा अनियमित रूपमा व्यक्तिका नाममा कायम गरिएको भनिएको प्रकरणमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसहित सम्बन्धित निकायसँग लिखित जवाफ मागेको छ। प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू विनोद शर्मा र सुनिलकुमार पोखरेल सम्मिलित पूर्ण इजलासले बिहीबार यस्तो आदेश गरेको हो। आदेश वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सात वर्षअघि दायर गरेको