भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा ५७ वर्षीय हिरालाल पासवान बिहीबार झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । बिहीबार परिवारका अनुसार पासवानलाई खाना खान बोलाउन जाँदा कोठाको ढोका नखुलेपछि पछाडिको झ्यालबाट हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए । मृतककी बुहारीका अनुसार बिहान करिब १० बजे खाना खाने बेला बोलाउन जाँदा ढोका नखुलेपछि झ्यालबाट हेर्दा पासवान मृत