देउवाको अभिभावकीय भूमिकाले पार्टी एकता थप मजबुत हुने कांग्रेस नेताहरूको विश्वास

  • बिहीबार २८ साउन २०८३ १२:१४ PM
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडे र प्रवक्ता देवराज चालिसेले पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएसँगै पार्टीलाई थप एकताबद्ध बनाउन उनको अभिभावकीय भूमिका महत्वपूर्ण हुने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग