रोल्पा पहिरोमा ७ जनाको मृत्यु, ५ बेपत्ता भएपछि रास्वपाद्वारा सरकारको ध्यानाकर्षण

  • बिहीबार २८ साउन २०८३ १२:३७ PM
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङ गाउँपालिका–५, कोतलाबाङमा बुधबार राति गएको भीषण पहिरोमा परी ७ जनाको मृत्यु र ५ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । रास्वपाका महामन्त्री