पत्रकार किशोर श्रेष्ठलाई तीन दिनको म्याद थप, हिरासतमै रहने

  • बिहीबार २८ साउन २०८३ ०१:०२ PM
काठमाडौं : पत्रकार किशोर श्रेष्ठविरुद्ध जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको छ। न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। श्रेष्ठलाई प्रहरीले बुधबार राति ललितपुरस्थित आफ्नै निवासबाट