खाद्य व्यवस्था कम्पनी लिमिटेड ताप्लेजुङले दियो शैक्षिक सामग्री

  • बिहीबार २८ साउन २०८३ ०६:३६ PM
साहारा लिम्बूफुङलिङ, साउन २८ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले स्थापना दिवसको अवसरमा खाद्य तथा शैक्षिक सामग्री वितरण गरेको छ । लिमिटेडको ७ औँ स्थापना दिवस...