अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने
बिहीबार २८ साउन २०८३ ०६:५१ PM
काठमाडौँ, साउन २८ गते । सरकारी कार्यालयमा अबदेखि निवेदन दिन वा फारम भर्नकै लागि सेवाग्राहीले अनधिकृत व्यक्तिको भर पर्नु नपर्ने र अतिरिक्त शुल्क पनि बुझाउनु नपर्ने भएको छ।प्रधानमन्त...