सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा

  • बिहीबार २८ साउन २०८३ १२:२९ PM
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । बिहीबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै शाहले राजीनामा दिएको घोषणा गरे । शाहले राजीनामापत्र प्रदेश प्रमुख नजिर मियाँसमक्ष बुझाउने जानकारी प्रदेश सभालाई गराएका छन् । बजेटका विषयमा असहमति जनाउँदै नेकपा एमालेले गत असार ३१ गते शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा