काठमाडौँ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) सँग साझेदारी गरेका बैङ्कहरूले अटो लोनका लागि विशेष अफर र सुविधा दिइरहेका छन् । नाइमा एक्स्पोको को–स्पोन्सर ग्लोबल आइएमई बैंक तथा बैंकिङ पार्टनरहरू सिद्धार्थ र एनएमबी बैंकले विशेष योजनासहित ग्राहकलाई मेलास्थलमै सुविधा दिएका हुन् । आफूलाई मन परेको