‘शुभ विवाह’ घोषणा कार्यक्रममा प्रदीप-सनिषाको औंठी साटासाट

  • बिहीबार २८ साउन २०८३ ०१:१४ PM
काठमाडौँ । अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिषा भट्टराई अभिनीत नयाँ नेपाली फिल्म ‘शुभ विवाह’ औपचारिक रूपमा घोषणा गरिएको छ । बिहीबार काठमाडौंको बाँसबारीस्थित रामालय इभेन्ट्समा आयोजित विशेष कार्यक्रममा दुवैले औंठी साटासाट गर्दै फिल्मको औपचारिक घोषणा भएको हो । कार्यक्रममा गरिएको औंठी साटासाट वास्तविक इन्गेजमेन्ट नभई फिल्मको रचनात्मक प्रचार अभियानको हिस्सा थियो । उक्त प्रस्तुतिले