सरकारी कार्यालयमा फारम भर्न अनधिकृत मान्छे र अतिरिक्त शुल्क हटाइयो

  • बिहीबार २८ साउन २०८३ १२:३३ PM
काठमाडौं । सरकारी कार्यालयहरूमा अबदेखि निवेदन दिन वा फारम भर्नकै लागि सेवाग्राहीले अनधिकृत व्यक्तिको भर पर्नु नपर्ने र अतिरिक्त पैसा पनि बुझाउनु नपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयले सरकारी सेवालाई सहज र प्रविधिमैत्री बनाउँदै नागरिकको समय, श्रम र लागत न्यूनीकरण गर्न ल्याएको ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’