काठमाडौं । पत्रकार एवं जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ तिन दिन थुनामै रहने भएका छन् । बिहीबार काठमाडौं जिल्ला अदालतले पत्रकार श्रेष्ठलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । बुधबार साँझ पक्राउ गरिएको पत्रकार श्रेष्ठलाई आज काजिअका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले थुनामा राख्ने अनुमति दिएको हो । श्रेष्ठलाई थुनामुक्तको मागसहित नेपाल