कोलम्बिया भूकम्प अपडेट : भग्नावशेषबाट ४८ घण्टापछि आठ जनालाई जीवितै उद्धार

  • बिहीबार २८ साउन २०८३ १२:४४ PM
काठमाडौं / कोलम्बियामा दुई दिनअघि आएको शक्तिशाली भूकम्पपछि उद्धार तथा खोजी कार्य जारी रहँदा भग्नावशेषबाट आठ जनालाई जीवितै उद्धार गरिएको छ । पश्चिमी क्षेत्रका विभिन्न