सरकारले प्रतिवेदन सार्वजनिक गरेपछि एनसेल असन्तुष्ट, विदेशी लगानीको वातावरण बिग्रिने चेतावनी

  • बिहीबार २८ साउन २०८३ १२:४९ PM
काठमाडौँ / एनसेलले आफ्नो शेयर खरिदबिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयले लगानीकर्ताको गोपनीयता र व्यावसायिक सूचनाको सुरक्षामाथि प्रश्न उठेको जनाएको छ । कम्पनीले प्रतिवेदन सार्वजनिक