धनुषा डिष्टिलरीले २० प्रतिशत आइपिओ निष्काशन गर्ने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक
बिहीबार २८ साउन २०८३ १२:५८ PM
काठमाडौँ / धनुषा डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले आइपिओ निष्कासनको प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल