४० वर्षदेखि उठ्न नसकेको उद्योगको बक्यौता असुली तीव्र, ५१ करोडभन्दा बढी उठ्यो

  • बिहीबार २८ साउन २०८३ ०१:०९ PM
काठमाडौँ / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको निर्देशनपछि लामो समयदेखि उठ्न नसकेको उद्योगहरूको बक्यौता असुलीले गति लिएको छ । मन्त्रालयले वर्षौँदेखि बाँकी रहेको भाडा