NIMB का सीइओ र संचालक विरुद्द मुद्दा दर्तापछि बैंक संचालनबारे कानूनी परामर्शमा राष्ट्र बैंक

  • बिहीबार २८ साउन २०८३ १२:२९ PM
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत र ६ जना संचालक विरुद्द मुद्दा दायर भएपछि नेपाल राष्ट्र बैंक कानूनी परामर्शमा जुटेको छ। बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे,  कर्मचारी भाष्कर नरसिंह जोशी र संचालकहरु प्रजन्यराज भण्डारी, कवि कुमार टिब्रेवाल, दिपांकर शाक्य उडाई, शालिकराम वेलवासे तथा शोभा श्रेष्ठ विरुद्द The post NIMB का सीइओ र संचालक विरुद्द मुद्दा दर्तापछि बैंक संचालनबारे कानूनी परामर्शमा राष्ट्र बैंक appeared first on Businesspana.