देउवालाई नै सभापति मान्दै कांग्रेस इतर समूहले चुनदेवीमा टाँस्यो बोर्ड

  • बिहीबार २८ साउन २०८३ १२:३९ PM
नेपाली कांग्रेसको संस्थापन इतर समूहको सम्पर्क कार्यालयमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएकाे बोर्ड टाँसिएको छ। ५ महिना लामो स्वास्थ्योपचारपछि बिहीबार देउवा स्वदेश फर्किएका थिए । देउवा फर्किएपछि इतर समूहका नेताहरूले सभापति शेरबहादुर देउवा भन्ने बोर्ड टाँसेका हुन् । इतर समूहले शुक्रबारबाट ३ दिनसम्म राष्ट्रिय भेला आयोजना आयोजना गरेका छन् । त्यो भेलामा देउवा प्रमुख अतिथिका रूपमा