काठमाडौं । विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयन गर्ने दिशामा विद्युत् नियमन आयोगले थप प्रक्रिया अघि बढाएको छ । आयोगले खुला पहुँचसम्बन्धी थप दुई निर्देशिकाको मस्यौदा सरोकारवाला तथा सर्वसाधारणको राय, सुझाव र टिप्पणीका लागि सार्वजनिक गरेको हो । आयोगको ०८३ साल साउन २२ गते बसेको ३१४औँ बैठकले ‘खुला पहुँचसम्बन्धी गुनासो समाधान निर्देशिका, २०८३’… Continue reading विद्युत् बजारमा प्रतिस्पर्धा बढाउने खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा सार्वजनिक