इप्पान पूर्वअध्यक्ष गणेश कार्कीसहित उर्जामन्त्रीले थपे तीन सल्लाहाकार

  • बिहीबार २८ साउन २०८३ १२:३६ PM
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले थप तीन जना सल्लाहाकार नियुक्त गरेका छन्। मन्त्री श्रेष्ठले बिहीबार आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार र रमेश पौडेललाई नीति सल्लाहकार बनाएका छन् । साथै, इप्पानका पूर्व अध्यक्ष समेत रहेका गणेश कार्कीलाई निजी क्षेत्रको तर्फबाट सल्लाहकार नियुक्त गरेको मन्त्रीको निजी सचिवालयले जनाएको छ। यसअघि नै मन्त्री… Continue reading इप्पान पूर्वअध्यक्ष गणेश कार्कीसहित उर्जामन्त्रीले थपे तीन सल्लाहाकार