‘नाइमा एक्स्पोमा अटो लोन लिनेको संख्या उल्लेख्य बढिरहेको छ’

  • बिहीबार २८ साउन २०८३ १२:५४ PM
काठमाडौं। नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सहभागी बैंकहरूले सवारीसाधन खरिदका लागि विशेष अटो लोन योजना सार्वजनिक गरेसँगै कर्जा लिनेको संख्या बढ्न थालेको छ। एक्स्पो आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) सँग साझेदारी गरेका बैंकहरूले मेलास्थलबाटै ग्राहकलाई कर्जा सम्बन्धी सेवा तथा सुविधा उपलब्ध गराइरहेका छन् । बैंकहरूले आधारदरमा शून्य दशमलव ५ प्रतिशतदेखि १ प्रतिशतसम्ममा कर्जा… Continue reading ‘नाइमा एक्स्पोमा अटो लोन लिनेको संख्या उल्लेख्य बढिरहेको छ’