विराटनगरमा युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरी जवान पक्राउ

  • बिहीबार २८ साउन २०८३ ११:२० AM
विराटनगर । युवतीलाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका एक जना जवान पक्राउ परेका छन्। विराटनगर महानगरपालिका–१८ घर भएका २३ वर्षीय प्रहरी जवान आजाद मियाँलाई बुधबार पक्राउ गरिएको हो। पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा मियाँलाई पक्राउ गरी