पहिरोले घर-गोठ पुर्दा पाँच जनाको मृत्यु, आठ बेपत्ता
बिहीबार २८ साउन २०८३ ०५:२० PM
रोल्पा, साउन २८ गते । रोल्पाको थबाङमा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुर्दा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा परि दुई जना घाइते भएका छन् भने बेपत्ता भएका आठ...