श्रीलङ्कामा नौ भारतीय माझी पक्राउ

  • बिहीबार २८ साउन २०८३ ०५:२१ PM
कोलम्बो, साउन २८ गते । श्रीलङ्काली नौसेनाले श्रीलङ्काको जल क्षेत्रमा अवैध रूपमा माछा मारिरहेको आरोपमा नौ भारतीय माझीलाई पक्राउ गर्नुका साथै उनीहरूले प्रयोग गरेको माछा मार्ने डुङ्गा...