धरान नगरपालिकाका प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध ३६ लाखको भ्रष्टाचार मुद्दा

  • बिहीबार २८ साउन २०८३ ०५:२९ PM
काठमाडौँ, साउन २८ गते । धरान नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवडासहित नौ जनाविरुद्ध ३६ लाख दश हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनु...