मुक्तिनाथ विकास बैंकका ग्राहकलाई लेमन ट्रि प्रिमियर र टेस्ला डाएगनोस्टीकमा विशेष छुट

  • बिहीबार २८ साउन २०८३ ११:१७ AM
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो ग्राहकहरूलाई थप सेवा दिन काठमाडौँको बुढानीलकण्ठमा रहेको ‘लेमन ट्रि प्रिमियर बुढानीलकण्ठ होटेल’ र  काठमाडौँको बालुवाटारमा रहेको ‘टेस्ला डाएगनोस्टीक’ सँग व्यावसायिक सम्झौता गरेको छ । विभिन्न सेवासुविधाहरुमा छुट प्रदान गर्ने गरी उक्त सम्झौता गरिएको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार यस व्यावसायिक सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले