राखेपको बोर्ड बैठक: १० औँ राष्ट्रिय खेलकुद आगामी मंसिरमा

  • बिहीबार २८ साउन २०८३ ११:५७ AM
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५ औँ बोर्ड बैठकले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गरेको हो । प्रतियोगिता मंसिरको १६ गतेदेखि २९ गतेसम्म सुर्खेतमा हुने सञ्चालन गर्ने निर्णय भएको राखेपका सदस्यसचिव रामचरित्र मेहताले बताए । बैठकमा युवा