चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबिच रणनीतिक सहकार्यका लागि समझदारी

  • बिहीबार २८ साउन २०८३ १२:०७ PM
काठमाण्डु – नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबिच उद्यमशीलता विकास, नवप्रवर्तन प्रवर्द्धन, सीप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई संस्थागत रूपमा सुदृढ बनाउने उद्देश्यसहित ५ वर्षे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल तथा बागमती विश्वविद्यालयका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले हस्ताक्षर गरेका हुन् । समझदारीमार्फत दुवै