काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकको दैनिक कार्य सञ्चालनमा कुनै जटिलता हुने अवस्था नआएको स्पष्ट पारेको छ । स्मार्ट टेलिकम जग्गा प्रकरणमा बैंकका अध्यक्ष, सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । बैंकका जिम्मेवार पदाधिकारीहरुविरुद्ध मुद्दा परेपछि राष्ट्र बैंकले अनुगमन गरेको थियो । अनुगमनपश्चात बैंकको अवस्था