महाकाली करिडोर निर्माणमा सुस्तता, डेढ दशकमा छ किलोमिटर मात्रै कालोपत्र

  • बिहीबार २८ साउन २०८३ ११:३९ AM
कञ्चनपुर / नेपालभारतचीनलाई जोड्ने रणनीतिक महत्वको महाकाली करिडोर निर्माण सुरु भएको डेढ दशक बितिसक्दा पनि अपेक्षित प्रगति हुन सकेको छैन । २०६६ सालदेखि निर्माण सुरु