तनहुँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर तिर्न नचाहने, ऋण लिन नदिने तर विकास भने जसरी पनि हुनुपर्ने सोचबाट सबै जना माथि उठ्नुपर्ने बताएका छन् । उनले नेपालकै आम्दानीबाट देश विकास गर्ने उद्देश्यले नयाँ बजेट ल्याइएको समेत बताए छन्। आफ्नो निर्वाचन क्षेत्र तनहुँको भ्रमणका क्रममा रहेका अर्थमन्त्री वाग्लेले बिहीबार जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा… Continue reading कर तिर्न नचाहने, ऋण लिन नदिने तर विकास खोज्ने प्रवृत्ति बदलौँ : अर्थमन्त्री वाग्ले