एमजी S6 चढ्ने भइन् अभिनेत्री वर्षा सिवाकोटी

  • बिहीबार २८ साउन २०८३ ११:२७ AM
काठमाडौं । नेपाली अभिनेत्री वर्षा सिवाकोटीले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा एमजी एस–६ को बुकिङ गरेकी छन्। भृकुटीमण्डपस्थित पारामाउण्ट मोटर्सअन्तर्गतको एमजीको स्टलमा पुगेर सवारीसाधनको अवलोकन गरेपछि सिवाकोटीले एमजी एस–६ बुकिङ गरेको कम्पनीले जनाएको छ। आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि र प्रिमियम विद्युतीय मोबिलिटीबाट प्रभावित हुँदै सिवाकोटीले उक्त मोडल रोजेकी हुन्। बुकिङको अवसरमा एमजी एसएमआईएलका अन्तर्राष्ट्रिय… Continue reading एमजी S6 चढ्ने भइन् अभिनेत्री वर्षा सिवाकोटी