काठमाडौं। सामसङ नेपालले आफ्नो आठौँ पुस्ताको फोल्डेबल स्मार्टफोनअन्तर्गत ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड८ र ग्यालेक्सी जेड फ्लिप८ नेपालमा सार्वजनिक गरेको छ। कम्पनीले नयाँ स्मार्टफोनसँगै ग्यालेक्सी वाच९ र ग्यालेक्सी वाच अल्ट्रा२ पनि सार्वजनिक गरेको हो । सामसङका अनुसार नयाँ ग्यालेक्सी जेड सिरिजमा ठूलो कृत्रिम बौद्धिकता (एआई) कार्यक्षेत्र, फाइनान्सिङ, पुरानो फोन साट्ने सुविधा, कनेक्टिभिटी र… Continue reading नाइमामा सामसङको ग्यालेक्सी जेड फोल्ड८ सिरिज प्रि–अर्डरमा ग्राहकलाई ६८ हजारसम्म लाभ