सुनसरीमा ग्यासको आपूर्ति सहज बन्दै, दैनिक २ हजारसम्म सिलिन्डर आउँदै

  • बिहीबार २८ साउन २०८३ १०:२४ AM
धरान : केही समयदेखि देखिएको खाना पकाउने ग्यासको समस्या क्रमशः सहज बन्दै गएको छ। बजारमा मागभन्दा बढी ग्यास आपूर्ति भइरहे पनि उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चित गर्दा अभावको अवस्था देखिएको प्रिमा ग्यासकी म्यानेजर चन्द्रकला गुरुङले बताइन्। बिहीबार