कांग्रेससँगको सहकार्य महत्वपूर्ण रह्यो : मुख्यमन्त्री कार्की

  • बिहीबार २८ साउन २०८३ १०:२६ AM
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारमा नेपाली कांग्रेसले पुर्‍याएको योगदान र सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन्। नेपाली कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा स्वीकृत गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको विकास, समृद्धि र