कानुनविपरीत सञ्चालनमा रहेका विराटनगरका ७ आँखा अस्पतालमा प्रशासनको सिलबन्दी

  • बिहीबार २८ साउन २०८३ १०:३९ AM
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङ र कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको संयुक्त अनुगमन टोलीले कानुनविपरीत सञ्चालनमा रहेका विराटनगरका ७ वटा आँखा अस्पतालमा सिलबन्दी गरेको छ। अनुगमनका क्रममा आँखा उपचार सेवा प्रदान गर्दै आएका ती स्वास्थ्य