विराटनगर । मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयका छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका शिक्षक तथा कर्मचारी धरौटीमा छुटेका छन् । दुर्व्यवहारको आरोपमा पक्राउ परेका चारै जनासँग धरौटीबापतको रकम लिएर मुद्दाको पुर्पक्ष गर्न जिल्ला अदालत मोरङले बुधबार