नेपालगन्जका २५ अस्पतालमा विपन्नका लागि ९४ शय्या निःशुल्क

  • बिहीबार २८ साउन २०८३ ०४:१५ PM
सिराज खाननेपालगन्ज, साउन २८ गते । नेपालगन्ज उपमहानगरपालिकाले गरिब, असहाय र विपन्न नागरिकका लागि नगरभित्र सञ्चालित २५ अस्पतालमा कुल ९४ वटा निःशुल्क शय्या (बेड) को व्यवस्था गरेको छ।'...