बजारमा ग्यास अभाव कायमै रहँदा होटलमा भेटियो ठूलो परिमाणका ग्यास सिलिन्डर
बिहीबार २८ साउन २०८३ ०४:२९ PM
काठमाडौँ, साउन २८ गते । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित 'होटल रेडिसन'मा अनुगमन गर्दा ठूलो परिमाणमा ग्यास ल...