हुलाकमार्फत करिब १० हजार नागरिकलाई घरदैलोमै सेवा

  • बिहीबार २८ साउन २०८३ ०४:३९ PM
काठमाडौँ, साउन २८ गते । हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाई ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने अभियानले तीव्रता पाएको छ। सरकारी कागजात तथा सामग्री ढुवानीस...