सुदूरपश्चिम रोयल्सलाई सुविसुको साथ

  • बिहीबार २८ साउन २०८३ ०४:४० PM
काठमाडौँ, साउन २८ गते । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सलाई इन्टरनेट पार्टनरको रुपमा सुविसु लिमिटेडले साथ दिने भएको छ । सुविसुका प्रमुख कार्यकारी अधिक...