काठमाडौँ उपत्यकासहित तीन प्रदेशमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

  • बिहीबार २८ साउन २०८३ ०४:५० PM
काठमाडौँ, साउन २८ गते । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका विभिन्न भूभागमा अहिले मध्यमदेखि भारी वर्षा भइरहेको जनाएको छ।महाशाख...