स्वदेश फर्किएपछि देउवाको आक्रोश : ‘राजा ज्ञानेन्द्रले त सकेन, अरुले सक्छ यहाँ ?’

  • बिहीबार २८ साउन २०८३ १०:३१ AM
काठमाण्डु – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले स्वदेश फर्किएलगत्तै सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । स्वदेश फर्किएपछि कांग्रेस संस्थापनइतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा वर्तमान सरकारले आफूमाथि छानबिनका नाममा बदमासी गर्न खोजेको आरोप लगाउँदै उनले आक्रोशित हुँदै भने, ‘राजा ज्ञानेन्द्रले त सकेन, अरुले सक्छ यहाँ ?’ उनले भने, ‘ऐतिहासिक कालखण्डदेखि नै